You are viewing the translated version of खारेजी र बचाउ.
Section 28
खारेजी र बचाउ
(१) तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०७७ खारेज गरिएको छ ।
(२) तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०७७ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।